विदेश बस्ने नेपालीले यी कागजपत्र आफूसंग राख्नैपर्छ-लोकभक्त राणा

SABSCAST (Sabeena Karki) - Un pódcast de SABSCAST (Sabeena Karki)

Podcast artwork

Categorías:

बिदेशिनु कसैलाई रहर त कसैलाई बाध्यता बनेको छ। कतै छोटो अवधीको लागि भने कतै लामो समयसम्म नेपाली दाजुभाईहरु बिदेश रहँदै आउनु भएको छ। चाहे छिमेकमा रोजगारी होस वा खाडीको जनजीवन, चाहे जापान वा साईपान, अमेरिका वा यूरोप- तर देश छोडेपछि उसको पुनरागमन अनिश्चित प्राय: हुन जान्छ। यस्तो बखत उसले केही कुराहरु मनन गर्नु पर्दछ। बिशेष गरेर आफ्नो सम्पत्ती, आफ्नो अनुपस्थितीमा हुन सक्ने पैत्रिक सम्पत्ती बाँडफाँड। यसै बिषयमा हामीले एक महत्वपूर्ण कुराकानी गरेका छौं लोकभक्त राणासँग। वहाँ नेपाली कानुन, अन्तराष्ट्रीय कानुन र गैर आवासीय नेपालीका ब्यवहारिक पक्षसँग नजिकबाटै परिचित र जानकार हुनुहुन्छ।

Visit the podcast's native language site